प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

१८ जेठ, २०८३, सोमवार
सारांश
  • काठमाडौँ । विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
  • सोमबारको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले लगातार बैठक अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

काठमाडौँ । विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सोमबारको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले लगातार बैठक अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

आजको बैठकमा विपक्षी दलहरुले सीमा बारे प्रधानमन्त्रीले आइतबार संसदमा दिएको अभिव्यक्ति बारे संसदमै आएर माफि माग्नुपर्ने र संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार